omg i wrote such a long message ani sabb delete bhayu sob sob... ok start la...
hiya sarah how are you i hope you are fine and doing well with ur studies ani think ur in year 2 hola .? kunni if its wrong please forgive me ani ... oh yea timro profile ma i'd like to meet ma ko po cha .... i dont knw..? tara i cant see it k .. urm i juss wanted to see it ...? ani i miss u so .. much ani oh yea yo imeem kasari garne ho bahini u knw about this stuff more then i do luv ... eheheh miss u so muh hunny ani can u plese tell suprim and sophia i miss them too... i love u ani u still having samosas ...? orr gulab jamun or... urm ..tyo crisps khoi dont knw the name hou eheh ani u eating bananass ehehe... miss u take care of urself urmm think we can keep in contact through hi5 init sista ..... love u ur's dd ALWAys la.. yangchenla dd *BaDaRnI* MUAH
Fresh air, fresh talent. fresh energy, i wish U to have sweetest sunday,marvellous monday,tasty tuesday,wonderful wednesday,thankful thu-rsday,friendly friday.sucessful saturday. HAVE A ROCK*2064*
नव वर्ष २०६४ सालको पावन अवसरमा म EKRAJ KO तर्फ बाट तपाईंको ब्यक्तिगत सुख्, शान्ति, समृद्धी, दिर्घायु, सुस्वास्थ्य, भाग्यबृदी, सफलता एवम उत्तोरतर प्रगतिको कामना गर्दछु साथै श्री परमेश्वोर ले हजुरको हरेक दु:ख्-कष्ट ,समस्या एवम् बिषम परिस्थिती सँग सामना गर्न सक्ने दैबिक शक्ती प्रदान गरुन् भनि श्री पशुपतिनाथ सँग प्रार्थना गर्दछु ।
नव वर्ष २०६४ को सुर्यदोय को आगमन सँगै देशमा रहेको अशान्ति, दुख् कस्ट, बैमानश्यता, आंतक, भोकमरी, गरिबी, भ्रष्टचार, र पछौटेपनको अन्त्य होस् एवम् समृद्धिशालि, शक्तिशाली, शान्तिभुमी, विकसीत, सफल नयाँ नेपालको निर्माण होस् भन्ने कामना गर्दछु ।
अन्त्यमा, तपाईंका विगतका बर्षहरुमा भएका कमि कमजोरी, त्रुटी , दुख् कस्ट, र विषम परिस्थितिलाई औल्याउँदै आगामी नव वर्ष २०६४ लाई जीवनकै सफल एवम महत्तोपूर्ण वर्षको रुपमा अँगाल्न सक्नुहोस् भन्ने कामना गर्दछु ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन । जय देश । जय नेपाल samita -_^

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन । जय देश । जय नेपाल EKRAJ
नयाँ बर्ष २०६४ साल को पावन आवसर मा शुभकामना साथै आटेका सोचेका चाहेका हर मनका इच्छाअकन्क्षा पुरा होस् जीवन मा कहिले पनि दुख्ख कस्ट आईनपोस् सुस्वास्थ्य दिधायु उतर उतर प्रगती को कामना गर्द छु
hehe AWE... kati sweet loving ur profile ANI URM so... u like KFC init? ma ni tei ho JUM SWIMMING khelnu ani swimming khelera kFC JANEY ok COZ malain ta swimming pool ma pasey pachi bhok na laginjel sammaa niskinu nai man lagdaina hehe sachi ho huhu ani i love u fuchie ur so sweet Ani HOPE U love me too hehe malain ni story padnu man parcha tara short stories haru ani dance garnu ni man parcha hehe lala hami bhetyera yo sabbain kura together garney la... I promise ...i will K story sunaunchu/swimming lanchu/kFc khuanchu/DANCE garney ? OK aru kei cha cha bhana la... ma lain I LOVE U tc hunny muah
नयाँ बर्ष २०६४ साल को पावन आवसर मा शुभकामना साथै आटेका सोचेका चाहेका हर मनका इच्छाअकन्क्षा पुरा होस् जीवन मा कहिले पनि दुख्ख कस्ट आईनपोस् सुस्वास्थ्य दिधायु उतर उतर प्रगती को कामना गर्द छु